Monday, May 25, 2020

Nepali ko Geet Sugam Pokhrel Lyrics

नेपाल को गीत गाउछु Sugam Pokhrel Lyrics 
Vocal : Sugam Pokharel
Lyrics : Viplob Pratik

नेपाल को गीत गाउछु मिठो धुन बुनेर 
नेपालकै तस्बिर लेख्छु  इन्द्र धनुस  लिपेर
गहना कुन राम्रो भनि सोधे 
हिमाल हेर भनि दिन्छु 
आखा कसको राम्रो भनि सोधे 
बुद्ध को भनि दिन्छु 

नेपाल को सिर उथाउछु 
नेपालको गौरब बनेर
नेपाल कै ऋण चुकाउछु 
नेपाल मै पौरख गरेर
को मान्छे गुनी भनेर सोदे
नेपालि नै हो भनि भनिदिन्छु 
सपना कुन असल हो भनि सोधे 
नेपालकै हो त भनि दिन्छु 
जननी जन्म भुमिच्वो स्वर्गादपि गरियसी )*2

A national song filled with a lot of nationalism with beautiful voice of Sugam Pokhrel from album 1MB.
JAY NEPAL! JAY CHANDRA SURYA!

No comments:

Post a Comment