Sunday, May 24, 2020

Arthur Gunn

Karnali (The River)
Arthur Gunn
के नै पायौ तिमिले? अन्धकारलाई अपनाएर
मनमा भाको कुराहरु सबै मनभित्रै राखेर
हरायौ आफैमा तिमी, कसलाई खोजी राको छौ?
बिन्ती छ जीवन खेर नफाल, अमुल्य यो समय भो
सबैको साथ तिमी मेरो मुटुको फुल
जीवन नै साची छ चाहन्न तिमिलाई भुल्न
बित्यो है तिम्रो बाल्यकाल आगनीमा खेलेर
जवानी जती मायालाई मायामा नै मरेर
घाउ छ गहिरो बग्यो कर्णाली बेदनाको
देखाउ तिम्रा ब्यथा यसै नी माया त धेरैले लग्यो
सबैको साथ तिमी मेरो मुटुको फुल
जीवन नै साची छ चाहन्न तिमिलाई भुल्न
भन्दै थियौ हिजोको दिन केही समय भो आफैबाट

No comments:

Post a Comment